Gold
Bangad salyan

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी

मंसिर १९

दोलखा – दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भयका छन। उनले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार १९५ भन्द बढी मतले पछि पार्दै विजयी भएका हुन।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत दोलखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की ३५ हजार बढी मत ल्याएर विजयी भएका हुन।