Gold
Bangad salyan

सुर्खेतमा आफ्नै श्रीमतीको टाउको काटेर झोलामा हालेर प्रहरी चौकी जाँदै गर्दा सबै बेहोस

मंसिर २०

सुर्खेत – सुर्खेतको पञ्चपुरि नगरपालिका वडा नं ३ तोक्माका अम्मर बहादुर आलेले आफ्नै श्रीमतीको टाउको काटेर झोलामा हालेर प्रहरी चौकी पुगेका छन।

उनले आफ्नै श्रीमती मिना आलेलाई निर्मम हत्या गरि टाउको काटेर पलास्टिकको झोलामा हालेर आफै प्रहरी चौकी गएको देख्न सकिन्छ।

घटनाको कारण भने केही जानकारि हुन सकेको छैन । प्रहरीचौकीमा हत्यारालाई श्रीमतीको टाउको काटेर आफै पुग्दा प्रहरी अचम्मित बनेका थिए ।
तस्वीर :मोटे ग्याङ्ग नेपाल