Gold
Bangad salyan

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र २७ देखि

माघ १७

काठमान्डौ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत २७ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परिक्षाको तालिका सार्वजनिक गरिसकेको छ।

एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डले जनाएको छ । बोर्डको ११ गतेको निर्णय अनुसार परिक्षा तालिका आजको सञ्चारमाध्यममा सार्वजनिक गरिएको छ ।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।