सिंहदरबारका नेताहरुलाई सिस्डोलको फोहरमा फाल्छु : बालेन शाह
काठमान्डौ – काठमाडौंमा मेयर बालेन शाहले आज देखि सिंहदरबारको फोहर नुठाउने बताएका छ्न।
उनले सिंहदरबारका नेताहरुलाई फोहर फाल्ने ठाउँ सिस्डोलमा लगेर फाल्ने समेत बताएका छ्न । उनले समाजिक संजालमा लेखेका छन।
आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।
साच्चिकै देश सफा गर्नु परे,
त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । चैत २५

