फ्लिम कस्तो हुन्छ देख्नु भो ओली जि : प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपि ओलीलाई देख्नु भो ओली जि फ्लिम कस्तो हुन्छ भनेका छन।
केही दिन अगाडी एक कार्यक्रममा केपि ओलीले प्रधानमन्त्री प्रचण्डलाई व्यङ्ग्य गर्दै तपाईको फ्लिम कहिले लाग्छ सबै हल प्याक छन हामी हेर्न तयार छौ किन लागेन फ्लिम भनेका थिए ।
त्यस्को भोलि पल्टनै काङ्ग्रेस नेता पुर्वगृहमन्त्री बाल कृष्ण खाण पक्राउ परेपछि प्रचण्डले ओलीलाई देख्नु भो ओली जि फ्लिम कस्तो हुन्छ भनेका हुन।
यस्तै एमाले सचिव टोप बहादुर रायमाझी हाल सम्म फरार छन उनलाई पक्राउ पुर्जी जारी गरिएको छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउको तयारी छ।बैशाख २८

