चर्चित गायक रामजि खाणलाई मातृशोक
जेठ ३१
काठमान्डौ – बहुचर्चित लोक तथा दोहोरी गायक रामजि खाणलाई मातृशोक परेको छ। उनकि आमा रुप कुमारी खाणको उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
गायक तथा मोडल रामजि खाणकि आमाको निधनप्रति लोक तथा दोहोरी गीत प्रतिस्ठान र सम्पुर्ण कलाकार सर्जकले दु:ख व्यक्त गरेका छन। तस्वीर सामाजिक संजालबाट

