Gold
Bangad salyan

बझाङमा फेरि गयो भूकम्प

बझाङ – बझाङमा भूकम्पको धक्का गएको छ।

आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

पछिल्लो समय बझाङमा पटक पटक भूकम्पको धक्का जाने गरेको छ। मंसिर ४