पक्राउ परेका महरालाई चार दिन हिरासतमा राख्न अनुमति
चैत ५
काठमान्डौ – सुन प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।