रुकुम चौरजहारी

एमालेकि सांसद रेखा शर्माको कर्तुत बालिका बन्दी गराएर शोषण

भदौ १६

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले एक बाकिकालाई बन्दी बनाई राखेको खुलेको छ।

उनले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नाबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै गरेको बाहिरीएको हो।

उनले बालिकालाई दैनिक रूपमा कुटपिट गर्दै समेत गरेको खुकेको छ ।

उक्त घटनामा काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन भने अदालतले पनि मुद्दा चलाउने भनेर आदेश दिएपनी केपि ओली सरकारले कुनै चासो नदिएको हो।