रुकुम चौरजहारी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

भदौ १८

रुकुम आठ विसकोट

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान करिब ६:१५ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केंद्रबिन्दु र थप विवरण आउन भने बाकी छ।