महिलाहरुले मलाई अझै जवान हुनुहुन्छ भन्छन पत्याउन गारो छ : प्रधानमन्त्री ओली
भदौ १९
काठमान्डौ – प्रधानमन्त्री केपि ओलीले फ्लोवर्स घटेपछि केही छिनको आक्रोसले दुःखी नहुने बताएका छन।
एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन।
मलाई पनि अहिले सबैले अझै जवान देखिनुहुन्छ भन्छन। पत्याईहाल्न त भएन नि । त्यसो भनेपनि मैले साझ गएर आफुले ऐना हेर्ने गरेको छु उनले भने ।
अहिले सामाजिक संजालमा केपि ओलीलाई अन्फ्लो गर्ने क्रम चलिरहेको छ भने महानगरका मेयर बालेन शाहलाई फ्लो गर्ने क्रम बढीरहेको छ। फाइल तस्वीर