Gold
Bangad salyan

जाजरकोटमा राती जिप दुर्घटना हुँदा पाँच जना बेपत्ता अझै शव फेला परेन

मंसिर २७

जाजरकोट – जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ।

नलगाड नगरपालिका वडा न ३ बास्कोटी नजिकै भयको जीव दुर्घटनामा परि सिला पुन, लक्ष्मी पुन, शारदा थापा, इन्द्रजीत थापा लक्ष्मी पुनको एक महिनाको छोराको ज्यान गएको हो ।

मृतहरु कसैको अझै शव फेला परेको छैन। दुई जना गम्भीर घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ।