Gold
Bangad salyan

जाजरकोटमा जिप दुर्घटना दुई जनाको घटनास्थलमै ज्यान गयो

पुष २६

Salyan

जाजरकोट – जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।

छेडागाड नगरपालिका वडा नम्बर ८ देखि थलह तिर आउँदै गरेको बोलरो जीव  बार्न मोडमा दुर्घटना हुँदा छेडागाड ९ पजारुका राजु अधिकारी र नन्दकली अधिकारीको ज्यान गएको हो ।

अन्य दुई जना घाईतेको उपचार भैइरहेको छ !जिपमा पाँच जना सवार रहेका थिए ।