उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरु गरे घर दैलो अभियान
काठमान्डौ – उज्यालो नेपाल पार्टीका अध्यक्ष पूर्वमन्त्रि कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् ।
निर्वाचन आयोगले दिएको समयसीमा अनुसार आसन्न फागुन २१ को प्रतिनिधिसभा चुनावको लागि कुलमान घिसिङ्गले चुनावी प्रचार सोमबारदेखि शुरु गरेका छन्।
काठमान्डौ क्षेत्रन ३ बाट उमेद्वारी दिएका कुलमानले घरैलो अभियान सुरु गरेका हुन्।आयोगले ४ गते देखि १८ गते सम्म प्रचार प्रसारको सिमा तोकेको छ।फाल्गुन ५

