Gold
Bangad salyan

सल्यानमा कम्युनिस्ट पार्टीका उमेद्वार रमेश मल्लको अग्रता

सल्यान – सल्यान जिल्लाको अहिले मत गणना भईरहेको छ। अहिले सम्मको मत गणना अनुसार कम्युनिस्ट पार्टीले अग्रता लिएको छ। अहिले सम्मको मत गणना अनुसार ८८६६ मत गन्दा कम्युनिस्ट पार्टीका उमेद्वार रमेश कुमार मल्लले ३५९८ मत लिएर अग्रता कायम गरेका छन्।

यस्तै रस्वपाका उमेद्वार ललित चन्दले १६६२,कांग्रेस केश बहादुर बिष्ट १४८२ र एमालेका उमेद्वार गुलावजंग शाहले १०७५ मत प्राप्त गरेका छन्। अहिले मत गणना जारि छ। फागुन २२