झापामा बालेन जादै नेपालि सेनाको सुरक्षा कडा
झापा – प्रतिनिधिसभा २०८२ आसन्न निर्वाचनमा झापा-५ मा रास्वपा सभापति बालेन्द्र शाह उपस्थित हुने भएपछि गणनास्थलको सुरक्षा बढाइएको छ । अहिले अन्तिम परिणाम सार्वजनिकको तयारी भइरहेको छ ।
बालेनले निकटतम एमाले अध्यक्ष केपी ओलीलाई भारि मतले पराजित गरेका छन्। तगणना जारी रहँदा बालेनले ४३ हजार २१८ मतान्तर कायम राखेका छन्।
उनले ५९ हजार ५६८ मत ल्याएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका समीर तामाङेः ८ हजार ८९० मत ल्याएका छन्। फागुन २३

