Gold
Bangad salyan

आयोगको प्रतिवेदन सिफारिसपछि निश्चल भन्छन सुरु म बाट होस

जेठ १३

काठमान्डौ – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेपछि निश्चल बस्नेतले आफूबाटै निष्पक्ष अनुसन्धान सुरु गर्न आग्रह गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन। कृपया अनुसन्धान मबाट सुरु होस दुधको दूध पानीको पानी छुट्याउनु होला ।

आयोगले जेनजी आन्दोलनका क्रममा विभिन्न व्यक्तिहरूको अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि तथा सम्भावित भूमिकाबारे अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

यस क्रममा रुटिन अफ नेपाल बन्दका Victor Paudel लगायत अन्य चर्चित व्यक्तिहरूको नाम पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले उनीहरूको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने सिफारिस गरेको जनाएको छ।