surkhet

आफै‌ंभित्रको मैलो सफा गरौ देश तेसै बनछ प्रचण्ड ,,

surkhet

कार्तिक ११ , काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै भन्दा पहिले आफु भित्रको मैलो सफा नगरे कदापि देश अगाडी नबढ्ने जानकारी गरेका छन्। सातै कार्यकर्तालाई आफु भित्र रहेको मैलो सफा गर्न पनि प्रचण्डले आग्रह गरेका छन् ।आइतबार भरतपुरमा नेकपाले गरेको चियापान कार्यक्रममा उनले पार्टीभित्रको अन्तर्कलहलाई व्यवस्थापन गर्नुपर्ने चुनौती ठूलो रहेको संकेत गरे ।

Gorkha

उनले पार्टीभित्रको गलत सोच र प्रवृत्तिले पार्टी कमजोर हुने सक्ने खतरा रहेको बताए । देशले हामीलाई के दियौ भन्नु भन्दा पनि देशमा हामीले के त्याग र तपस्या गर्यौ भन्ने कुरा मध्यनजर गर्नु पर्छ अहिले हामी विशेष परिस्थितिमा छौं, देशमा ऐतिहासिक परिवर्तन पछि महत्वपूर्ण उपलब्धी हात लागेको छ’। अध्यक्ष प्रचण्डले भने, ‘यसलाई जोगाउन हरेक नेता कार्यकर्ताले ध्यान दिनुपर्दछ ।यो सम्वेदनशील परिस्थिति हो । एमाले र माओवादी चुनावी गठवन्धनदेखि नै देशी विदेशी शक्तिहरु यसलाई भाँड्न लागेको उनले आरोप लगाए ।

उनले पार्टीलाई एक हुन नदिन देश भित्र र बाहिर ठूलो शक्ति लागेको उल्लेख गर्दै सामान्य कुरामा विवाद गर्नु नहुनेमा पनि जोड दिए । जनताले गाली गर्ने काम कहिले गर्न हुन्न हो ।जनताले सोचे जस्तो भयको छैन हामीले स्विकार्न पर्छ ।किन कि हाम्रो समय पनि धेरै छ। ‘असोज ३ गतेसम्म कानुन निर्माणमा नै सरकारको ध्यान गएको थियो ।केही बर्षमा नै नेपालको अहिलेको आर्थिक चित्र नै बदलिन्छ,तर यसको परिणाम आउन भने ५ / देखि १० वर्ष लागने प्रचण्डको भनाई रह्यो ।

salyan