Gold
Bangad salyan

देश भक्त सबै नेपालिले हेर्न पर्ने भिडियो आयो अनिल महर्जनको ,,

मेरो देश नेपाल बोलको म्युजिक भिडियो सार्वजानिक भयको छ। गीतमा नेपालि पन र मन नेपाली नेपालको नक्सा झण्डा फहरफराएको देखिन्छ ।

देशमा विभिन्न किसिमको अराजक क्रियाकालाप भईरहँदा सम्पूर्ण नेपालि दुखित छन्। सबै नेपालीमनहरुको मनमा शान्ति छावास भनेर मैले आफै यो भिडियोमा निर्देशन संगै अभिनय पनि गरे अनिलले रंग दर्पणलाई जानकारी गरे।

सुमन राईको संगीतलाई नारायन प्रशाद राईले शब्द कोरेका हुन् भने गीतलाई नारायण प्रसाद राईले निर्माण गरेका छन् । गीतमा सुमन राई , महेन्द्र राई , रबिन गहतराज ,सुमन मगर , बबिना किराती ,दिपा तामाङ्ग ,एन्जिला रेग्मी ,र सोनी राईको आवाज समेटीएको छ।

राहुल राईको छायांकनलाई अनिल महर्जनले नै सम्पादन गरेका हुन् ।अनिल महर्जन फ्लिम ,म्युजिक भिडियो ईडीटर , हुन्। हाल आयर उनि निर्देशकमा जम्दै छन्। अनिल महर्जनको वास्तविक कहानी हजुर हरुलाई भिडियोमा देखाएका छौ हेर्नुस भिडियो  ।