Gold
Bangad salyan

चर्चित माेडल रिना थापा मगर काे उत्कृष्ट अभिनय रहेकाे गीत ,सुनकाे गजुर, सार्बजनिक भिडीयाे समेत ,

पछिल्लाे समयका ब्यस्त अनि नेपाली लाेकदाेहरी क्षेत्रमा एकक्षत्र राज गर्न सफल रिना थापा मगर एक पछी अर्का भिडीयाे सार्बजनिक हुने क्रममा गायक रामहरी मानन्धर साथमा चर्चीत  गायिका गीता देबि काे स्वर रहेकाे गीत “ सुनकाे गजुर ” सार्बजनिक भयकाे छ ।

shital chautari शितल चाैतारी काे अधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । रामहरी मानन्धर काे  प्रस्तुती रहेकाे यस का गीतमा गायक रामहरी मानन्धर साथमा चर्चीत  गायिका गीता देबि काे स्वर रहेकाे छ ।

रामहरी मानन्धर र सुफिक्स मदन काे शब्द रहेकाे यस गीतमा रत्न बानिया र सुफिक्स मदन काे लय रहेकाे छ । सुफिक्स मदन काे एरेन्ज रहेकाे यस गीत सदाबहार तथा चर्चीत रेकर्डिङ स्टुडियाे झरना संगीत रेकर्ड मा गरियको हो

यस गीतकाे भिडीयाे मा अहिलेकी चर्चित अनी ब्यस्त माेडल रीना थापा मगरकाे साथमा रमेश थापा काे अभिनय रहेकाे छ ।  नबराज उप्रेती काे छायांकन , रबिन बि क काे सम्पादन रहेकाे यस भिडियाेलाइ चित्र मास्की मगरले  निर्देशन गर्नुभयकाे छ ।

यस गीतकाे अडियाे तथा भिडियाेकाे सफलताको लागी सम्पूर्ण टिमलाई शुभकामना दिन चाहन्छौं ।भिडियाे हेर्न तल क्लिक गर्नुहाेस ,,