Gold
Bangad salyan

गायिका ज्योति मगरलाई कारबाही गर्न माग

बैशाख २६

काठमान्डौ – गायिका तथा मोडल ज्योति मगरलाई कारबाहि गर्न माग गरिएको छ।

गुल्मीको एक कार्यक्रम महोत्सवमा उनले छाडा शब्द बोलेको भन्दै उनलाई कारबाही गर्न लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालसंग माग गरिएको हो ।

उनले कार्यक्रम स्टेजबाटै कन्डम ल्यायर आउनु भएको छ कि नै यति राम्रो केटिलाई बिगार्न मिल्दैन नि जस्ता शब्दहरु बोलेको भिडियो भाईरल बनेको छ।

विभिन्न कार्यक्रममा उताउलो कपडा र नाच गर्ने भन्दै विवादित बन्दै आउने गरेको ज्योतिले यो पटक स्टेजबाटै छाडा बोलेको भन्दै आलोचना भैरहेको छ।