Gold
Bangad salyan

हाता लिङ् डिजे गीत ओई पारुले दर्शकको मन जित्यो ,,

संगीतकार मिन प्रकाश ओलीलेको संगीत तथा देब बोहराको स्वर रहेको डिजे गीत ओई पारुले दर्शकको मन जित्न सफल भयको छ ।,

हिजो मात्र रंग दर्पणबाट गीत बजारमा सार्वजानिक भयको ओई पारुलाई दर्शकले युटुबमा राम्रो प्रतिक्रिया ब्यक्त गरेका हुन् ।

गीतमा कमल नेपालीको र्याप पनि प्रयोग गरिएको हुनाले आधुनिक जेनेरेसनमा रुचाईको महसुस गरिएको छ ।ओई पारुमा गायक सुप्रिमराज विश्वकरमाले शब्द लेखेका हुन्।

दिपेश एसकेको निर्देशन , अभिनयमा साधना राईको टेन्सन भयो मईलाई अनिल बिसीले खिचेका छन्। मनिस कार्कीको सम्पादन रहेको डिजे गीतमा पारुले टेन्सन दिएपछि गाउबाट भगाईलागिएको कथा देख्न सकिन्छ।