Gold
Bangad salyan

धना परीयारको आमा सार्वजानिक भिडियो सहित ,,

पछील्लो समयमा निकै मिठो स्वर प्रस्तुत गर्दै आएकी गयिका धना पारीयारको स्वरमा आमा बोल्को म्युजिक भिडियो सार्वजनिक भएको छ। साथमा खगेन्द्र दुलालको पनि स्वर रहेको छ ।

रुद्र शाहीको संगीतलाई अशोक शाहीले शब्द कोरेका हुन ।अशोक बिकको निर्देशन रहेको उक्त आमा भिडीयोमा बिजय लामाको सिनेमाट्रोग्राफि छ।

भिजय टिक्तहरीको सम्पादनलाई हिमसम्झौता डिजिटलले बजार व्यवस्थापना गरेको हो ।गीतले नेपाली हरुको पिडा र समसामयीक घटना लाई प्रस्तुत गरेको छ। गीतमा बिमल अधिकारी र सगुण शाहीको अभिनए देख्न सकिन्छ ।