Gold
Bangad salyan

समिक्षा अधिकारीको तीज गीत सलक्कैमा रिना थापा मगरको नाच ढलक्कै ,,

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेको नाम हो समिक्षा अधिकारि ,।  समिक्षाको आवाजलाई संगीत क्षेत्रमा अहले निकै रुचाईएको छ ।

विभन्न गीत संगीतको चटारोमा नारि हरुको महान पर्व तिज पनि नजिकिदै छ । तीजको अवसर पारेर गायिका समिक्षा अधिकारीको दिदि बहिनीले लाई छम छम नाचाउने गीत सलक्कै बजारमा सर्वाजनिक गरिएको छ ।

, उक्त तिज गीतमा समिक्षा अधिकारीको र मधु पाण्डेको स्वर सुन्न सकिन्छ भने गीतमा बसन्त विश्वकर्माको शब्द संगीत छ।

मौसम हिमालीको कोरियोग्राफरलाई करण चैसिरले छायांकन गरेका छन्।  गीतको सम्पादन मनोज कार्कीको रहेको छ।

गीतमा क्षमिक्षा अधिकारीको दिदि शर्मिला अधिकारि , रिना थापा मगर , धुर्ब हिमाली ,कौशल चौधरीको अभिनय देखन सकिन्छ।

हिम सम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको यो गीतलाई मधि पाण्डेले निर्माण गरेका हुन् ।

, यस्तै भिडियो र ताजा समाचार हेर्न हामीलाई फ्लोव गर्नुहोस ,,

https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA

https://www.facebook.com/rangadarpan1/?ref=bookmarks,,