Gold
Bangad salyan

भारतमा थप २१ दिल लकडाउन लम्बियो ,

वैशाख २ ,काठमान्डौ – भारतमा वैशाख २१ गते मे ३ तारिख सम्म लकडाउन लम्बिएको छ भारतमा गत चैत १२ देखि लकडाउन लागू गरिएको थियो ।

लकडाउनको आज अन्तिम दिन थियो । भारतीय प्रधानमन्त्री मोदीले आज रास्ट्रको नाममा सम्बोधन गर्दै सबैको निर्णयमा लकडाउन थपियको घोषणा गरेका हुन् ।

भारतमा थप गरिएको लकडाउन पहिलोको भन्दा कडा हुने बताए नागरिकले लकडाउनलाई वेवास्था गरे सरकारले कठोरता अपनाउन सक्ने समेत बताएको छ ।

यदि लकडाउन राम्रोसँग पालना गरिए वैशाख ८ पछि केही छुटदिन सक्ने नरेन्द्र मोदीले बताएका हुन् ।

मोदीले देशबासीको नाममा सम्बोधन गर्दै भनेका छन्। नमस्ते मेरा देश बासियो कोरोनाको महामारीसंग भारतको लडाई धेरै मजबुतकासाथ् अगाडी बढिरहेको छ ।

हजुर हरुको त्याग र तपस्याक कारण अहिले सम्म भारत कोरोनाबाट हुनसक्ने नोक्सानबाट बचेको छ।

अबका दिनमा अपनी यो लकडाउनलाई पहिले जस्तै गरि पालना होस् भन्न चहान्छु जसले नागरिकमा ठुलो सहयोग पुग्ने छ ।