सामाजिक संजालमा जरायोको सुकुटी खान आउनुस भनेपछि पक्राउ ,
बैशाख १३ ,काठमान्डौ – सामाजिक संजालमा जरायोको सुकुटी खान आवहान गर्ने ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङ्गको गढवा गाँउपालिका वडा न .६ का ३५ वर्षीय राज पुनलाई डिभिजन वन कार्यालय देखुरीले पक्राउ गरेको हो ।
संरक्षित बन्यजन्तुको सुकुटी आजको नास्ता वेलकम माई हाउस भनेर गत बिहिबार राजनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखेका थिए ।
जानकारी पाएपछि देउखुरी वन डिभिजन वन प्रमुख प्रविन बिडारीले जानकारी गरेका हुन् । उनको स्टाटस हटाईएको छ ।
,उनले कसरि किन पोस्ट गरे आज भोलि लकडाउनको मौका छोपी जंगलमा बन्यजन्तु चोरी,सिकारी हुने काठ तस्कार हुने गरेको पाईन्छ ।
बिडारीले भने वो विषयमा अनुसन्धान भईरहेको बताए ।

