कर्णाली प्रदेशमा थप एक जनाको क्वारेन्टिनमा मृतु ,
जेठ २३ ,काठमान्डौ – कर्णाली प्रदेश जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
उक्त व्याक्ति २१ गते बाहिरि जिल्लाबाट आएका थिए ,कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।
यस अघिनै दैलेख र सुर्खेतका एक – एक जना क्वारेईनटाईनमा बसेका युवाको कोरोना संक्रमणबाट मृतु भईसकेको छ।
जुम्लाको तलिउममा क्वारेन्टिनमा मृतक व्यक्तिको आज स्वाब संकलन गरिने छ थप रिपोर्ट आउन बाँकी ..

