रुकुम पश्चिम घटनाका प्रत्यक्ष दर्शी र भागेर ज्यान वचाएका युवाको सनसनीपूर्ण भिडियो
जेठ २३, काठमान्डौ – गत १० गते रुकुम पश्चिम सोती ८ मा जाजरकोटका भेरीनगरपालिकाका नवराज विक सहित ६ जनाको हत्या भएको ताजै छ। घटनाका प्रत्यक्ष दर्शी र भागेर ज्यान वचाएका युवाको सनसनीपूर्ण यस्ती जवाफ दिएका छन्।
६ जनालाई कुटीकुटी मारे हामि गएका दुई धार भईयो।मलाई कुटेर म अझै हिड्न सक्दिन।

