गुडिरहेको जिप गुल्मीमा पहिरोले डरलाग्दो गरि पुर्यो हेर्नुहोस थप , ,
असार ६ ,गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका ३, हाँडहाडेमा पहिरोले जिप पुरेको छ।
शनिबार अपराहन्न हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिपलाई पहिरोले पुरेको थियो।
जसमा चालक प्रदिप पुन र यात्रु तुल्सीराम काउछाको डेथ भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बता।
घाइते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको छ भने अन्य ३ जना सामान्य घाईते उनीहरुलाई स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
जिप मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए ।

