Gold
Bangad salyan

राजा चाहियो भन्दै राजावादीहरु सडकमा ,

असार १३ ,काठमान्डौ – राजवादीहरु सडकमा सल्बलाउन थालेका छन्।

,एमसीसीको विरोध गर्ने नाममा राजसंस्थाको माग गर्दै राजधानीको चाबहिल क्षेत्रमा विरोध प्रदस्र्शन भईरेह्को छ।

प्रदर्शन करिले राजा औ देश बचाउ भन्दै प्रदर्शन गरेका छन्। उनीहरुले पुर्व राजा ज्ञानेद्र शाहको ब्यानरमा फोटो राखेर राजा किन ,अखण्ड नेपालका लागि ,रास्ट्रीय स्वाधीनता रक्षाको लागि भन्दै नाराबाजी गरेका छन्।

कोरोनाको कहरमा अहिले राजधानीमा विभिन्न नाममा आन्दोलन गर्ने कार्य बढिरहेको छ।