Gold
Bangad salyan

आत्महत्या गरेका सुसान्त राजपुतको चलचित्र दिल बेचारा हलमा प्रदर्शन ,

बलिउड नायक सुसान्त राजपुतको चलचित्र दिल बेचारा आज हलमा प्रदर्शन हुँदै ,छ सुसान्तले केहि महिनाअघि आफ्नै कोठामा आत्महत्या गरेका थिए।

उनको आत्महत्याको विषयलाई लिएर भारतीय कलाकारहरुले प्रश्न उठाएका छन् । तेस्तै उनको चलचित्र रिलिज हुँदै गर्दा बलिउड कलाकार अनुपम खेरले लेखेका छन्।

सुशान्त सिंह राजपुत आज तिम्रो चलचित्र रिलिज हुँदै छ ,तिमि भौतिक दुनियामा हामि संग छैनौ हामीलाई यो कुराको सँधै दुख रहिरहने छ।

तिम्रो यो चलचित्र हामि सबैले  आँखामा सजाएर हेर्नेछौ हामि सधै सम्जिने छौ सबैको आँखाबाट आँशु झर्ने छ। अनुपम प्यार ,