कर्णाली प्रदेशको आईसोलेसनमा २१४ जना क्वारिनटिनमा ७०२ ,
साउन ३२ ,काठमान्डौ – कर्णाली प्रदेशमा २१४ जना आईसोलेसनमा रहेका छन् ,८ जना होम आईसोलेसनमा रहेका छन् ।
कर्णाली प्रदेशको क्वारेईनटीनमा ७०२ जना रहेका छन्। तेस्तै हाल सम्म कर्णालीमा १९ सय ३८ जना डिस्चार्ज भईसकेका छन्।
कर्णालीमा हाल सम्म ४ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ ति सबै पुरुष हुन्।
आईसियुमा कर्णाली प्रदेशमा कुनै बिरामी छैनन् ,कर्णालीका डोल्पा, र हुम्ला जिल्ला कोरोन मुक्त भईसकेका छन्।
आज रुकुम पश्चिममा १ र रोल्पामा २ जना संक्रमित थपिएका छन्।

