Gold
Bangad salyan

उपत्यकामा आजपनि १६८ जना कोरोना भाईरसका बिरामी फेला ,

भदौ १ ,काठमान्डौ – आज उपत्यकामा १६८ जना कोरोना संक्रमित फेला परेका छन्।

जसमा काठमान्डौमा १०९ ,ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोभिड १९ का बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज मात्र देशका विभिनन प्रयोगशालाको परिक्षणमा ५८१ जना कोरोना संक्रमित फेला परेका छन् भने १५९ जना डिस्चार्ज भएका छन्।