कर्णाली प्रदेशमा आज कुन कुन ठाँउमा नँया कोरोना संक्रमित थपिए ,
भदौ १७ ,सुर्खेत – कर्णाली प्रदेशमा आज ६ जना नँया संक्रमित फेला परेका छन्। जसमा जुम्लामा २ दैलेखमा २ सुर्खेतमा १ र सल्यानमा १ जना नँया कोरोनाका संक्रमित फेला परेका छन्। तेस्तै पूर्वी रुकुममापनि १ जना नँया संक्रमित थपिएका हुन्।
कर्णालीमा हाल सम्म ३५६ जना संस्थागत र ,होम ईसोलेसनमा ४५ जना रहेका छन्। तेस्तै कर्णाली प्रदेशका विभिन्न क्वारिनटिनमा २६८ जना रहेका छन् भने हाल सम्म २१०१ जना डिस्चार्ज भईसकेका छन्।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरि हाल सम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ।

