सम्झनालाई बलात्कारपछि हत्या कलेजोमा चोट अस्पतालको रिपोर्ट,
असोज ११ ,काठमान्डौ – बझाङ जिल्लाको मस्टा गाउँपालिकामा बलात्कार पछि हत्या गरिएकि १२ वर्षीय सम्झना कामीको कलेजोमा गम्भीर चोट देखिएको छ।
जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो भने सम्झनाको कलेजोमा गम्भिर चोट देखिएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको छ उनको टाउको, अनुहार, पिठिउँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ ।
हत्याराले सम्झनालाई हिर्काउदा कलेजोमा गम्भीर चोट पर्नगै उनको कलेजोमा दुईवटा ठुला ठुला घाउ बनेको कलेजो च्यातिएको हुनाले उनको मृ,त्यु भएको जिल्ला अस्पताल बझाङ्गले सम्झनाको पोस्टमार्टम रिपोर्टमा बताएको हो।
बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरीको भनाई छ ।
हत्यामा संलग्नको आशंकामा प्रहरीले स्थानीय राजेन्द्र बोहरासहित ८ जनालाई पक्राउ गरेको थियो । तर प्रहरीले ७ जनालाई भने अनुसन्धान नगरी रिहाई गरेको छ भने राजेन्द्र बोहरा माथि अनुसन्धान सुरु गरेको छ ।
शुक्रबार राति ७,८ जना युवकसँगै रहेको तर बालिका सुतेको कोठामा रञ्जित मात्रै प्रवेश गरेको देखिन्छ। बालिकाले प्रतिकार गर्न खोज्दा बालिकाले तोकेको देखिन्छ अनुसन्धानमा रहेका एक प्रहरीले बताए।
राति बाबुआमासँगै छिमेकीको घरमा धामी हेर्न गएकी सम्झना निद्रा लागेपछि एकलै घर फर्केकी थिइन्। ढोकामा चाबी लगाईएको थियो सम्झना भने झ्यालबाटनै कोठामा पसेर सुत्न गएकि थिइन्।
मादिरा पीएर ११ बजे तिर केहि समान किन्ने भन्दै राजेन्द्र बोहरा बालिका सुतेको कोठामा पसेको प्रहरी श्रोतले जानकारी गरेको छ। बलात्कार गर्दा बालिकाले हत्याराको हात टोकेको र रिसको झोकमा सम्झनालाई बोतलले टाउको हिर्काएको र घाँटी थिचेर हत्या गरिएको बुझीएको छ।
घटनामा राजेन्द्र बोहरा मात्र संलग्नता देखिएपछि अन्यलाई छाडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।बालिकाको शव भेटिएपछि प्रहरीले अभियुक्तको खोजिलाई तिब्र बनाएको थियो।
संघीय प्रहरी इकाई धरानबाट लगिएको ‘ट्रयाकिङ डग लैला’ घटना स्थलबाट राजेन्द्र बोहरा घरसम्म पुग्यो । त्यसपछि प्रहरीले राजेन्द्र बोहरालाई पक्राउ गरेको हो।
पक्राउ परेका बोहराले हत्या गरेको स्वीकारिसकेका छन् उनलाई भोलि प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारि गरेको छ।

