Gold
Bangad salyan

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालने युवाको मृत्यु ,

कार्तिक ३ ,काठमान्डौ – काथ्मंदौको सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु भएको छ।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले हमफालेका थिए।

गम्भीर घाईते भएका उनको मृत्यु भएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए ।

घरमा हात खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।