Gold
Bangad salyan

मनको धोको बजारमा सार्वजनिक ,

मङ्सिर ५ ,काठमान्डौ – संगीतकार /गायक किरण बाबु पुनको स्वरमा सजिएको मनको धोको बोलको गित बजारमा सार्वजानिक भएको छ।

बरिस्ठ सर्जकमा पर्ने किरण बाबु पुनका कहिले नमर्ने सिर्जना क्षितिजपारि उनकै बस्तीमा ,यो मार्मिक संदेश ,समय वाचा ,धर्म ,आकर्षण ,जुन ताराको गाँउमा लगायत थुप्रै गित हिट लिस्टमा छन्।

तेस्तै मनको धोको गितमा पुन संगै करिश्मा घर्ति मगरको स्वर रहेको छ भने गितलाई दिलिप सल्यानीले संगीत गरेका हुन्।

ओम विकलको शब्द अभिनय रहेको गितलाई चित्र मास्की मगरले निर्देशन गरेका छन् ,मधुर बस्नेतको छायांकनलाई रविन विकले सम्पादन गरेका हुन् ।

प्रेममा मिलन बिछोडको कथामा आधारित यो गित ललितपुर ,गोदावरी लगायतका स्थानमा छायांकन सम्पन्न गरिएको छ ,
भिडियो ,