Gold
Bangad salyan

बहु चर्चित सर्जकको एकै ठाऊमा जम्काभेट पछि पछ्यौरी सप्को ,

मङ्सिर १३ ,काठमान्डौ – नेपाली गित संगीतका बहुचर्चित बरिस्ठ सर्जकको जम्काभेटमा पछ्यौरी सप्को बोलको गित बजारमा सार्वजनिक गरिएको छ।

गाँउ घरको झल्को मेटाउने यथार्थपरक कथामा आधारित यो गितले बजारमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ।

तेस्तै गितमा नेपालका सम्पूर्ण चर्चित सरजक गायक गायिकाको यकात्मक प्रतिभाले झनै सबैलाई हर्षित बनाएको देखिन्छ।

गितमा सर्जक नारायण रायमाझीको संगीत छ भने शब्दका खानिले भरिपुर्ण लोक तथा दोहोरि गित प्रतिस्ठानका अध्यक्ष रमेश विजीको शब्द लेखन रहेको छ।

गायक कुमार पुन गायिका कमला पोख्रेलको स्वर रहेको यो गितमा नायिका रजनी गुरुङ ,बिशाल गुरुङ लगायतको अभिनय देख्न सकिन्छ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त गितमा गणेश सापकोटाको छायांकन छ भने विष्णु शर्माको सम्पादन रहेको छ।