Gold
Bangad salyan

भारतको हिमाचल शिमलामा अज्ञात शव फेला नपाली हुनसक्ने ,

पुष ३ ,भारत – भारतको हिमाचल शिमलाको जुब्बल तहसिलमा एक वेवारिसे शव फेला परेको छ । जुब्बल सवडा प्रहरी चौकीले अज्ञात अवस्थामा उक्त शव फेला पारेको र पहिचानको लागि सबैमा अनुरोध गरेको छ।

हेर्दा नेपालि जस्ता देखिने ति ब्याक्ति नेपालि हुन् वा अन्य देशका नागरिक हुन् भनि एकिन हुन नसकेको सावडा प्रहरी चौकीले बताएको छ।

साथै उक्त शव हेरेर जो कोहीलाई जानकारी भएमा पुलिस चौकी ईन्चार्जको मोबाईल न 9418176227 मा सम्पर्क गर्न आग्रह गरेको हो।

तस्विर: जमराज गहतराज हिमाचल शिमला ,