Gold
Bangad salyan

काठमान्डौमा आईफोन चार्ज गर्दा तिन तले घरमा आगलागी ,

पुष ११ ,काठमान्डौ – मोबाईल चार्ज गर्दा नागार्जुन नगरपालिका-१ तुफान चोकमा ठुलो आगलागी भएको छ। आईफ़ोन चार्जरमा राखेर बाहिर गएको र आउँदा घरमा आअगो लागेको थियो।

आगो लागेको थाहा पाएपछि पानि हाल्दा झनै घरैभरि आगो लागेको बताईएको हो। तिन तलाको घरमा अलागेको आगो दमकलको सहयाताले निभाईएको प्रहरीले जानकारी गरेको छ। घटनाको थप विवरण आउँन बाँकी छ।