Gold
Bangad salyan

प्रताप दासको स्वरमा रहेको गित तिम्रो मेरो भाग्य मिलेन बजारमा यस्तो बन्यो भिडियो ,

पुष १६ ,काठमान्डौ – अंग्रेजी नँया वर्षको अवसर पारेर प्रताप दासको स्वर रहेको भाग्य मिलेन बोलको गित बजारमा आजदेखि सार्वजनिक भएको छ।

राजकुमार बगरको संगीत शिवराज पौडेलको शब्द रहेको गितलाई अहिलेको निकै चर्चित कम्पनि पशुपति म्युजिकले बजारमा ल्याएको हो।

जीवनमा अनेक थरिमिलेपनि भाग्य नमिल्दा बिछोड हुनुको ब्यथा गितको दृश्य निर्माण गरिएको छ। निशान घिमिरेले निर्देशन गरेको भाग्य मिलेन भिडियोलाई उत्सभ दाहालले खिचेका हुन्।

यस्तो बनेको छ भिडियो ,,