रामकुमारी झाक्री लाई पक्राउ गर्नु देशलाई मुडभेटमा लैजानु हो जनार्दन शर्मा ,
माघ २९ ,काठमान्डौ – पुष्पकमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले नागरिक स्वतन्त्रताको हनन भएको प्रतिक्रिया दिएका छन् ।
दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई बिहिबार निवासमा पुगेर प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत शर्माले यस्तो बताएक हुन। पूर्व गृहमन्त्री ,उर्जामन्त्रि समेत रहेका शर्मा प्रभाकरले लेखेका छन्। ‘
रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताका हनन मात्रै होइन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो ।

