Gold
Bangad salyan

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण ,

बैशाख १७ ,काठमान्डौ – गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गर्दै आफुलाई कोरोना पोजेटिभ भएको जानकारी गरेका हुन्।

काठमाण्डौ मेडिकल कलेज ( KMC) मा पीसीआर परिक्षणमा आफुलाई पोजेटिभ देखिएको पराशले बताएका हुन्।

धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि उनले पिसिआर टेस्ट गरेको थिए। तेस्तै आफु अहिले होमआईसोलेसनमा रहेको अवस्थ सामान्य रहेको पनि सपूतले बताएका छन्।तेस्तै उनले सबैलाई सुरक्षि रहनपनि आग्रह गरेका छन्।