Gold
Bangad salyan

वृद्द भत्ता नबढे पछि केपी ओलीले भने बाँड फाँड गर्दा पुगेन ,,

जेठ १६ – वर्तमान नेपाल कम्युनिस्ट पार्टीको सरकारले विनियोजन गरेको बजेटमा वृद्द भत्ता नबढे पछि जन गुनासो आयको छ। , सरकारमा गयको बाम यकताले चुनाब अघि वृद्द भत्ता २ हजार बाट बाढायर ५ हजार गराउने निर्णय गरे पनि त्यो कार्यनयन हुन सकेन।

चुनाबमा वृद्द भत्ता बढाउने भन्दै भोट मागेर हामीलाई केपी ओलीले ढांटे भनेर वृद्दहरुले गुनासो गरेका छन् ।, यो विषयमा भने प्रधानमन्त्री ओलीले बजेट विनियोजन गर्दा प्राविधिक कारणले पुरा हुन सकेन यसमा म क्षमा चाहन्छु भनेका छन् ।,

अन्य जुन ठाँउमा बजेट विनियोजन हुनपर्ने हो तेस्मा पूर्ण कार्यान्यन भयको छ ।, पुरा फाईल पल्टायर हेर्न सक्नुहुन्छ भन्दै ओलीले भने यसमा बाँड फाँड गर्दा पुगेन।

ओलीले घर घरमा गयर ५ हजार पुर्याउने र नमस्कार गर्ने घोसना गरेका थिय ,अझै उनले यो समेत भनेका छन् यो कुरा सुने पछि कांग्रेस पछुताउछ समेत भनेका छन् ,तर तेही कुरा पुरा भयन ।

 

अर्थमन्त्री युवराज खतिवडाले सरकारको आर्थिक वर्ष ७५ /७६ मा १३ खर्ब ,१५ अर्ब ,१६ करोड १७ लाख बजेट प्रस्तुत गरेका छन्। ,