Gold
Bangad salyan

सडक किशोरीको जिवन कथा,यसरि भयो परिवर्तन ,

बैशाख २० ,काठमान्डौ – कतिपय मानिसहरुको जिन्दगी सोचन नसकिने गरि परिवर्तन हुन्छ। जसमा थोरै प्रतिशत तेस्ता महिला वा पुरुष पर्ने गर्दछन। कुनैलाई आफ्नै संघर्षले सफलता दिन्छ वा कतिलाई जिन्दगीको भाग्यले साथ् दिन्छ।

त्यसै एक किशोरीको जिवन परिवर्तन भएको फेरीएको सडक किशोरीको जिवन कथा यस्तो छ। विगत चार वर्ष देखि सडकमा माग्दै आफ्नो छाक टार्ने १३ वर्षीया रिटा गाभिया अहिले संसारकै उत्कृष्ट एक चर्चित मोडलको रुपमा आफ्नो पहिचान दिदै आएकी छिन।

उनि बाटो सडक गल्लिमा माग्दै हिड्ने गर्थिन ,उनको सफलतामा आफ्नै तस्विरले यसरि एका एक भाग्य परिवर्तन गरिदियो। यानी कि उनको भाग्य परिवर्तनमा तस्विरको ठुलो भूमिकालाई लिने गरिएको हो।

धेरै दुखको सामना गर्दै आएकि रिटाको जीवन परिवर्तनलाई समाजले अनौठो परिचय दिने गरेको छ। उनि अझैपनि दुखको सामना गर्दैछिन। सन् २०१६ देखि रिटाको रोचक परिवर्त कहानी सुरु भयो।

त्यही बेला उनि आफ्नो परिवारको पेट पाल्न लुकान ईथित भारतको रिलकामा माग्दै हिडथिन, उनका बुवा त्यही ठाउँमा फोर कबाड उठाउँने काम गर्थे। उनिले त्यसै गरि ६ जना परिवार पालेका थिए।

अहिले रिटाको भारतको रिलकामा २२ तलाको महल छ , उनि अहिले दुइ करोडको गाडीमा हिडछिन । यो परिवर्तन रिटाको लागि नसोचेको परिवर्तन भएको उनले आफ्नो फेस्बुक मार्फत सम्पुर्ण मिडिया पत्रपतिका अनि सम्पुर्ण सामाजिक संजालमा जानकारी गराएकी हुन् ।