Gold
Bangad salyan

कोरोनाकै कहरबीच आयो तिम्रै मोया लाम्छ ,

बैशाख २१ ,काठमान्डौ – चर्चित गायिका शान्त्रि श्री परियार र उमेश उमेश गुरुङको स्वरमा सजिएको तिम्रो मोया लाम्छ बोलको गित बजारमा सार्वजानिक गरिएको छ।

गितमा उमेश गुरुङको शब्द /संगीत रहेको छ। मान सिङ्ग खड्काको निर्देशन रहेको यो गीतमा प्रकाश खड्काको छायांकन गरेको छ।

रामजी खाड ,अन्जली धिकारीको अभिनय रहेको गितलाई राज कुमार मगरले सम्पादन गरेका हुन्। मान सिङ्गखड्काको अफिसियल युटुब च्यानलबाट बजारमा पठाईएको गितलाई दर्शकले अत्यधिक मनपराएको प्रतिक्रिया दिएका छन्।