Gold
Bangad salyan

दैलेखमा असिना पानीले तरकारी फलफूल नस्ट किशान चिन्तित

वैशाख २५ ,दैलेख – कर्णाली प्रदेश दैलेखमा आज परेको भारि असिना पानिले फलफूल नस्ट गरेको छ। दैलेखको नौमुले ६ सल्लेरीमा भारी असिनापानी खेतिबाली ,तरकारी लगायत फलफूल नस्ट पारेको स्थानीय किशोर सुवेदीले बताए।

दैलेखको नौमुले ६ सल्लेरीमा आज परेको असिना ,तस्विर :किशोर सुवेदी ,

 

उनका अनुसार अहिले दैलेखमा किशानले मकै लगाईसकेपनि उम्रेको मकैलाई असिनाले क्षति गरेको छ। तेस्तै आलु बखडा ,काफल ,आलु लगायतका फलफूलहरु पुरै नस्ट गरेको छ।

अहिले पनि आकासमा डम्म बादल र गर्जिने गरेको हुँदा पून असिना पानीको सम्भावना रहेको छ। तेस्तै हिमाली पहाडी क्षेत्रका विभिन्न जिल्लाहरुमा असिना पानीले किशानको थुप्रै अन्नबाली र फलफूल नस्ट गरेको समाचार प्राप्त भएको छ।भारि असिना पानीले खेति नस्ट गरेपछि किशान चिन्तित बनेका छन् ,।