प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिदै लाईभ ,
वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।केहीबेरअघि १५ मिनेटका लागि स्थगित भएको बैठक अहिले सुरू भएको छ।
यही बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गर्नेछन्। त्यसपछि उक्त प्रस्तावमा मतदान हुने छ।

