Gold
Bangad salyan

वृद्ध महिला हराएको सूचना

जेठ १७ ,जाजरकोट – कर्णाली प्रदेश जाजरकोट भेरी नगरपालिका वडान. ११ कि ७० बर्षिया धनसरि बुढा जेठ ७ गतेदेखि घरबाट हराईरहेकि छिन। पारिवारिक श्रोतका अनुसार उनि करिब तिन वर्ष पहिले देखिनै मानसिक बिरामी छिन ।

धनिसराका श्रीमानको पहिलेनै मृत्यु भैसैकेको छ ,उनका एक छोरा र छोरी छन्। छिमेकी जिल्ला सल्यान ,रुकुम लगायतमा जो कोहिले पनि भेटमा निम्न नम्बर वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पारिवारिक श्रोतले जनाएको छ।

घरपरिवारको नम्बर

-9868252592

-9868660443

-9868114853