Gold
Bangad salyan

ज्योति मगर :पहिले म निकै सोझी थिए अहिले मात्र नट्टि बनेकी हु

जेठ् २६, काठमान्डौ – मोडल तथा गायिका ज्योति मगरले लकडाउनमा पुरानो तस्वीर सियर गरेकी छिन ।

यो उनको १६ बर्षे जवानीको तस्वीर हो । जसमा ज्योति मगले आफ्नो कल्चरको पोशाक पहिरन गरेकी छिन ।

त्यस्तै ज्योतीले आफू अहिले नट्टि भएपनि सोह्र बर्षे उमेरमा निकै सरल र सोझी भएको बताएकि हुन ।

१६ बर्षे उमेरै मा मै पनी लास्टै सोझी हो अहिले पो Naughty  भय र…